“चासुवा” मुखपत्रको पाँचौ अंकको निम्ति लेख रचना आह्वान
यही संवत २०८२ मा किरात बायुङ राई सुम्निखिमको पाँचौँ स्थापना दिवसको अवसरमा यस संस्थाको मुखपत्र “चासुवा” को चौथो अंक प्रकाशन हुन गइरहेको हुँदा बायुङ राई सम्बद्ध विषयका सम्पुर्ण अध्येता, लेखक, कवि, गीतकार, कथाकार, गजलकार, मुक्तककार तथा साहित्यक सर्जकहरुलाई आफ्नो अमूल्य लेख, रचना, कथा, कविता, गीत, गजल, मुक्तक, संस्मरण, तथा अन्य रचनाहरुका साथै विज्ञापन तथा शुभकामनाहरु यही मिति २०८२ मंसिर २९ गते भित्रमा उपलब्ध गराउनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
सम्पर्क तथा इमेलः
संयोजकः लोक बहादुर बायुङ राई, 9861293718, rlok8375@gmail.com
सदस्यः वसन्त बायुङ राई, 9864260207, basantrai080@gmail.com
सदस्यः किशोर बायुङ राई, 98643062753, kbayungrai1@gmail.com
सदस्यः नवीन बायुङ राई, 9851039110, kiratnabin2022@gmail.com
किरात बायुङ राई सुम्निखिमः bayungsumnikhim@gmail.com
नोटः किरात बायङ राई सम्बन्धी लेख रचना तथा सृजनाहरुलाई विशेष प्राथमिकता दिइनेछ ।
