संगठनात्मक संरचना

किरात बायुङ राई सुम्निखिमको विधानको व्यवस्था बमोजिम साधारण सदस्य, आजीवन सदस्य र संरक्षक सदस्यहरु मध्येबाट साधारण सभा÷अधिवेशनको लोकतान्त्रिक निर्वाचन विधिबाट विभिन्न तहको कार्यसमिति गठन गरिन्छ । हाल प्रथम अधिवेशनबाट निर्वाचित संस्थाको १९ सदस्यीय केन्द्रीय कार्यसमितिका साथै प्रवास सहित ९ जिल्ला कार्यसमिति, ६ द्याल कार्यसमित र ८ वटा केन्द्रीय विभागहरु क्रियाशील छन् ।

क्र.सं.पद नामथर
अध्यक्षज्ञान बहादुर बायुङ राई
उपाध्यक्षगजिन्द्र बहादुर बायुङराई
उपाध्यक्षदिपक कुमार बायुङ राई
महासचिवयुवराज बायुङ राई
सचिवभक्त बहादुर बायुङ राई
कोषाध्यक्षपार्वती बायुङ राई
सदस्यडम्बर सिं बायुङ राई
सदस्यविनायक बायुङ राई
सदस्यमेजना बायुङ राई
१०सदस्यभिम कुमारी बायुङ राई
११सदस्यअनिषा बायुङ राई