तुम्लो (मुन्दुम) किरात राई बायुङ सुम्निखिमले नियमित प्रकाशनको रुपमा मुखपत्र ‘चासुवा’ प्रकाशन गर्दै आएको छ । त्यसैगरी लोकबहादुर राईले लेखन/संकलन गर्नु भएको मुन्दुम ‘सुम्नि तुम्लो’ पनि प्रकाशन गरेको छ ।